FAQs Complain Problems

बबई गाउँपालिकामा पंजिकरणको अनलाइन सेवाको शुभारम्भ पंजिकरण व्यक्तिगत घटना दर्ता कार्यक्रमको अनलाइन सेवा उदघाटन गर्दै बबई गा.पा.का अध्यक्ष श्री भुवनेश्वर पौडेल

श्री बबई गाउँपालिका ४ नं.वडापालिकावाट पंजिकरणको स्थानीय अनलाइन दर्ता सेवाको शुभारम्भ …

श्री बबई गाउँपालिका ४ नं. वडापालिका, हापुरेमा बबई गा.पा.का अध्यक्ष श्री भुवनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) श्री बसन्तराज अधिकारी, सुचना अधिकारी तथा आईटी अफिसर श्री भुवन चन्द बालान, नायव सुब्बा श्री तेजेन्द्रबहादुर घर्ती, वडासचिव (नायव सुब्बा) चित्रबहादुर डाँगी, रेडियो हापुरेका स्टेशन म्यानेजर श्री बालकृष्ण पाण्डे, बबई गाउँकार्यपालिकाका प्रवक्ता श्री टंकराज बिश्वकर्माको उपस्थितिमा स्थानीय पंजिकरण (Local Registration) व्यक्तिगत घटना जन्म~मृत्यु~बिबाह~सम्बन्ध~बिच्छेद~बसाइँसराइ लगायत दर्ता कार्यक्रमको स्थानीय अनलाइन सेवा शुभारम्भ गर्दै…………

आर्थिक वर्ष: