FAQs Complain Problems

सूचना तथा समाचार

एम्बुलेन्स सम्बन्धि जानकारी

पुरन्धारा स्वास्थ्य चौकी हंसपुर को जानकारी विवरण 

कार्यालय प्रमुख : राजवीर बर्नवाल  ( ९८१९५८७२८८)

चालकको नाम :गणेश ओलि

सम्पर्क न: ९८०६२९७०५८ ( २४ घन्टे सेवाको लागि ) 

पंचकुले स्वास्थ्य चौकी कौसिलापुर  को जानकारी विवरण 

बिमोचन कार्यक्रम सम्बन्धमा

भोलि मिति २०७४ साल जेठ १२ गते स्थानीय राजपत्र भाग १ र कानुन संग्रह २०७४ को बिमोचन कार्यक्रम भएकोले सम्पूर्ण लै उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छा 

स्थान बबई गाउँ पालिकाको कार्यालय हापुरे दांग 

 

 

बबईगाउँपालिकाको आ ब २०७४ / ७५ को बजेट तथा योजना कार्यक्रमहरु

बबईगाउँपालिकाको  आ ब २०७४ / ७५ को बजेट तथा योजना कार्यक्रमहरु यस प्रकार रहेका छन् 

जरुरि सूचना

सम्पूर्ण वार्ड अध्यक्ष हरुलाई आगामि २०७५/२/१० गते सम्म सम्पूर्ण योजनाहरुको सम्झौता गरिसक्नुपर्ने छ 

त्यस पश्चात कुनै पनि सम्झौता नगर्न जानकारी गराइनछ

जनप्रतिनिधि हरु को विवरण

बबई गाउँ पालिका अन्तर्गत जनप्रतिनिधि हरु को फोन न तलको लिंक मा हेर्न सक्नुहुन्छा 

दस्तावेज: 

Pages