बसाईसराई गर्नका लागि के के कागजपत्र चाहिन्छ ?
—
In-person
वडा कार्यालय
—
—
गाउँपालिकाको सो आ.व. को आर्थिक ऐन अनुसार
—
सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
—
—
मुलीको सूचना फाराम
सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
स्थानीय पंजिकाधिकारी वडासचिव

आधारभूत विद्यालय. खोल्न अनुमति वा स्वीकृतिको लागि तथा कक्षा अपग्रेड गर्न गाउँपालिकामा सिफारिसका लागि के के चाहिन्छ ?
—
In-person
गाउँपालिका
—
—
सामुदायिक विद्यालय निशुल्क र संस्थागत विद्यालयको हकमा आर्थिक ऐनले तोकेबमोजिमको शुल्क
—
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
—
—
१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
४. नजिकको समान तहका २ विद्यालयबाटसहमती पत्रको प्रतिलिपि
६. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
८. सम्बन्धित वडा कार्यालयको सिफारिस
शिक्षा, युवा तथा खेलकुद शाखा,प्रमुख प्रशासकीय अधिकृत एवं गाउँपालिका अध्यक्ष
१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
४. नजिकको समान तहका २ विद्यालयबाटसहमती पत्रको प्रतिलिपि
६. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
८. सम्बन्धित वडा कार्यालयको सिफारिस
—
उद्योग दर्ता तथा सिफारिसका लागि चाहिने कागजात ?
—
In-person
गाउँपालिका
—
—
आर्थिक ऐनले तोके बमोजिम
—
२ दिन वा सर्जमिन मुचुल्का पश्चात
—
—
१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत

नागरिकता प्रमाण-पत्र सिफारिश
—
In-person
वडा कार्यालय
—
—
आर्थिक ऐन वमोजिम
—
कागजात पुगेमा तुरुन्त
—
—
१. नेपाल राजपत्र भाग ३, अनुसुची १ नियम ३ को उपनियम २ सँग सम्बन्धित भरेको फारम १ प्रति
२. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
३. निवेदकको पिता/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
४. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
५. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
७. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
९. आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
१०. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको सम्बन्धित व्यक्तिको ना.प्र.नं को प्रतिलिपि २ प्रति
वडा अध्यक्ष

समाचार उपलब्ध छैन।