"हाम्रो उत्पादन हाम्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार"

header AD

हाम्रो मिशन

"समृद्ध, समावेशी, सुशासित, वातावरणमैत्री तथा आत्मनिर्भर बबई गाउँपालिकाको निर्माण।"

"स्थानीय स्रोत, साधन, सीप र सम्भावनाको अधिकतम परिचालन गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार, सामाजिक न्याय, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका माध्यमबाट समतामूलक, दिगो र समृद्ध बबई गाउँपालिका निर्माण गर्नु।"