निवेदन पत्र
नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरू
चालु आ.व. सम्मको मालपोत तथा घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद/कर निर्धारण स्वीकृत भएको कागजात
सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने हुन्छ। आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्का प्रतिवेदन माग गर्न सकिनेछ।