नागरिकता प्रमाण-पत्र सिफारिश

In-person

आवश्यक प्रक्रिया
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
कागजात पुगेमा तुरुन्त
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
1. नेपाल राजपत्र भाग ३, अनुसुची १ नियम ३ को उपनियम २ सँग सम्बन्धित भरेको फारम १ प्रति
2. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
3. निवेदकको पिता/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
4. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
5. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
6. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
7. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति
8. निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
9. आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
10. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको सम्बन्धित व्यक्तिको ना.प्र.नं को प्रतिलिपि २ प्रति
शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रिया चरणहरू
संबंधित कानून