बसोबास प्रमाणित

In-person

आवश्यक प्रक्रिया
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. निवेदकको नेपाली ना.प्र पत्रको प्रतिलिपि
२. शैक्षिक योग्यताको प्रतिलिपि
३. रितपूर्वकको सर्जमिन मुचुल्का
शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रिया चरणहरू
संबंधित कानून