घर कायम सिफारिस

In-person

आवश्यक प्रक्रिया
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
प्रक्रिया पुगे लगत्तै
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. निवेदन
२. जग्गा धनिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनि पुर्जाको प्रतिलिपि
४. चालु आ.व.को मालपोत कर तिरेको रसिद
५. घर निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि
शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रिया चरणहरू
संबंधित कानून