जन्म दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
—
दायरा विभाग
पञ्जीकरण शाखा
आवश्यक कागजातहरू
१. सुचकले भरी पेश गरेको जन्मदर्ता अनुसुचि २ फारम कालो मसीले भरी पेश गर्नुपर्ने।
२. नवजात शिशुको आमा र बाबुको सक्कल नागरिकता प्रमाण पत्र
३. अस्पतालमा जन्म भएकाको हकमा अस्पतालको जन्म प्रमाण सहित सुचक (सुचक हुनसक्ने एकाघरका परिवार मध्येका कुनै सदस्य) को सक्कल नागरिकता
४. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि

शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जीका अधिकारी
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—