मृत्यु दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
—
दायरा विभाग
पञ्जीकरण शाखा
आवश्यक कागजातहरू
१. सुचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसुचि ३ फारम कालो मसीले भरी पेश गर्नुपर्ने।
२. मृतकको नागरिकता प्रमाण पत्र
३. गा.पा. बाहिरबाट आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र
२. मृतकको नागरिकता प्रमाण पत्र
३. गा.पा. बाहिरबाट आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र
शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जीका अधिकारी
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—