बसाई सराई दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
—
दायरा विभाग
पञ्जीकरण शाखा
आवश्यक कागजातहरू
१. बसाई सरी आएको हकमा बसाई सराई दर्ता अनुसुची ६ फारम भरी पेश गर्नुपर्ने (बसाई सराई दर्ता प्रमाण पत्र सहित)
२. बसाई सराई गरी जानेको हकमा बसाई सराई दर्ता अनुसुची ६ फारममा परीवारको विवरण खुलाई पेश गर्नुपर्ने
३. घरमुलीको नागरिकता प्रमाणपत्र
४. आवश्यकता अनुसार जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
२. बसाई सराई गरी जानेको हकमा बसाई सराई दर्ता अनुसुची ६ फारममा परीवारको विवरण खुलाई पेश गर्नुपर्ने
३. घरमुलीको नागरिकता प्रमाणपत्र
४. आवश्यकता अनुसार जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जीका अधिकारी
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—