चार किल्ला प्रमाणित

In-person

आवश्यक प्रक्रिया
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि
३. सम्बन्धित जग्गाको प्रमाणित नक्सा
४. चालु आ.व. को मालपोत कर तिरेको रसिद
५. आवश्यक भएमा सार्वजनिक मुचुल्का
शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रिया चरणहरू
संबंधित कानून