विद्युत जडान घरायसी

In-person

आवश्यक प्रक्रिया
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. निवेदन
२. सम्बन्धित वडा अध्यक्षको सिफारिश
३. घर भएको स्थानको ज.ध.प्र. पूर्जाको प्रतिलिपि
४. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
५. घर नक्सा पास इजाजत पत्रको प्रतिलिपि
६. चालु आ.व.को मालपोत कर तिरेको रसिद
७. जग्गा धनीसँगको सम्झौता पत्र
शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रिया चरणहरू
संबंधित कानून