व्यवसाय नविकरण, नामसारी तथा वन्द सिफारिस

In-person

आवश्यक प्रक्रिया
शुल्क
सोही वर्षको आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
१. निवेदन
२. ना.प्र. पत्रको प्रतिलिपि
३. बहाल कर सम्झौताको प्रतिलिपि
४. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
५. वडा कार्यालयको सिफारिस पत्र
६. पासपोर्ट साईजको फोटो २ प्रति
७. व्यवसाय दर्ता प्रमाणपत्र
८. अन्य आवश्यक कागजात माग भएमा सो समेत
शुल्क विवरण
सोही वर्षको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत
प्रक्रिया चरणहरू
संबंधित कानून