FAQs Complain Problems

प्राविधिक सहायककाे लिखित र अन्तर्वार्ता परिक्षा हुने सम्वन्धी सुचना ।

 
                 
मिति २०७७।०६।२१

विषय ः प्राविधिक सहायकको लिखित र अन्र्तवार्ता हुने सम्वन्धी सूचना । 

   
प्रस्तुत बिषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्रि रोजगार कार्यक्रम) पत्र संख्या ०७७÷०७८, च.न.एःभ्ए÷२३ मिति २०७७÷०४÷१२ गतेको पत्र अनुसार यस बबई गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागी आबस्यक प्राबिधिक सहायक पद करारमा पदपुर्ती गर्ने भनिएकोमा यस कार्यालयको मिति २०७७।०६।०१ गतेको प्रकाशित सुचना वमोजिम दरखास्त पर्न आएका उम्मेदवारहरुको लिखित तथा अन्तरवार्ता  परिक्षा तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्वन्धीत सवैको लागि जानकारीको लागि अनुरोध छ । 

तपसिल ः 
मिति ः २०७७।०६।२८ 
स्थान ः बबई गाउँपालिकाको कार्यालय हापुरे, दाङ
समय ः विहान ८ वजे

                                                                 
                                 
 

आर्थिक वर्ष: