बबई राजपत्र

बबई गाउँपालिका, गाउँपालिका कार्यालय, हापुरे, दाङ

गाउँपालिकाबाट स्वीकृत कानूनको विवरण

क्र.स. भाग खण्ड संख्या कानूनको नाम स्वीकृत गर्ने सभा\का.पा. स्वीकृत मिति राजपत्रमा प्रकाशन भएको मिति कैफियत
१ बबई गा.पा. कार्य विभाजन नियमावली २०७४ का.पा. २०७४।०४।०९ २०७६।१२।२९ -
२ आर्थिक ऐन २०७६ का.पा. २०७६।०३।२२ २०७६।१२।२९ -
३ बबई गा.पा. सहकारी ऐन २०७४ - २०७४।११।०३ २०७६।१२।२९ -
४ बबई गा.पा.को यान्त्रिक साधन सञ्चालन कार्यविधि का.पा. २०७६।०८।१८ २०७६।१२।२९ -
५ बबई गा.पा. करार कर्मचारी छनौट कार्यविधि - २०७५।११।०३ २०७६।१२।२९ -
६ बबई गा.पा. विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ गाउँसभा २०७५।०१।१३ २०७६।१२।२९ -
७ बबई गा.पा. कार्य सम्पादन नियमावली का.पा. २०७५।०१।१३ २०७६।१२।२९ -
८ बबई गा.पा. विनियोजन ऐन २०७६ गाउँसभा २०७६।०३।२२ २०७६।१२।२९ -
९ (घ) वर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धि कार्यविधि २०७५ गाउँसभा २०७५।०१।१३ २०७६।१२।२९ -
१० बबई गा.पा. कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७४ का.पा. २०७४।११।०३ २०७६।१२।२९ -
११ बबई गा.पा. आन्तरिक लेखापरीक्षण निर्देशिका २०७६ गाउँसभा २०७६।१०।२४ २०७६।१२।२९ -
१२ बबई गाउँकार्यपालिका बैठक संचालन सम्बन्धि कार्यविधि 2074 गाउँसभा 2074।04।09 २०७६।१२।२९ -
१३ बबई गा.पा. वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक गाउँसभा 2076।11।03 २०७६।१२।२९ -
१४ बबई गा.पा. शिक्षा ऐन 2074 गाउँसभा 2076।11।03 २०७६।१२।२९ -
१५ टोल विकास संस्था सञ्चालन कार्यविधि 2075 गाउँसभा 2075।11।01 २०७६।१२।२९ -
१६ सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि 2076 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
१७ बबई गाउँसभा सञ्चालन कार्यविधि का.पा. 2074।04।09 २०७६।१२।२९ -
१८ बबई गा.पा स्वास्थ्य ऐन 2076 गाउँसभा 2076।10।2४ २०७६।१२।२९ -
१९ बबई गा.पा. प्रशासकीय कार्यविधि (नियमित गर्ने ) ऐन 2074 गाउँसभा 2074।12।08 २०७६।१२।२९ -
२० बालगृह सञ्चालन कार्यविधि 2076 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
२१ गाउँपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि 2075 गाउँसभा 2075।11।01 २०७६।१२।२९ -
२२ बबई गा.पा पदाधिकारीहरुको आचारसंहिता 2074 गाउँसभा 2074।05।05 २०७६।१२।२९ -
२३ बबई गा.पा आर्थिक कार्यविधि (नियमित गर्न) व्यवस्थित गर्न बनेको ऐन 2074 गाउँसभा 2074।12।08 २०७६।१२।२९ -
२४ बालबिबाह विरुद्ध कार्यक्रम संचालन खर्च कार्यविधि 2076 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
२५ स्वास्थ्य सेवा संचालन कार्यविधि 2076 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
२६ बबई गा.पा. न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन 2074 गाउँसभा 2074।12।08 २०७६।१२।२९ -
२७ सरसफाई (फोहोरमैला व्यवस्थापन) कार्यविधि 2076 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
२८ कक्षा ८को आधारभूत तह उत्तीर्ण परीक्षा कार्यविधि - 2075 गाउँसभा 2075।11।01 २०७६।१२।२९ -
२९ बबई गा.पा.मा बाट गरिने बजार अनुगमन निर्देशिका 207४ गाउँसभा 2075।11।0३ २०७६।१२।२९ -
३० अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यविधि 2075 गाउँसभा 2075।11।01 २०७६।१२।२९ -
३१ बबई गा.पा विपद व्ववस्थापन कोष(सञ्चालन ) निर्देशिका 2076 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
३२ बबई गाउँ शिक्षा नियमावली 2074 गाउँसभा 2074।11।03 २०७६।१२।२९ -
३३ बबई गाउँपालिका आपतकालिन कार्य संचालन कार्यविधि 2075 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
३४ छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका 2075 गाउँसभा 2075।11।01 २०७६।१२।२९ -
३५ बबई राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि 2074 गाउँसभा 2074।12।08 २०७६।१२।२९ -
३६ बबई गाउँकार्यपालिकाको विस्तृत कार्यविधि गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
३७ बबई गा.पा बाट गरिने बजार अनुगमन निर्देशिका 2074 गाउँसभा 2074।11।03 २०७६।१२।२९ -
३८ एफ.एम रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि 2074 गाउँसभा 2074।12।08 २०७६।१२।२९ -
३९ स्थानीयतहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि 2074 गाउँसभा 2074।12।09 २०७६।१२।२९ -
४० बबई गाउँपालिका वन ऐन 2076 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
४१ योजना सञ्चालन,अनुगमन तथा मूल्याङ्कन सम्बन्धि कार्यविधि 2076 गाउँसभा 2076।10।24 २०७६।१२।२९ -
४२ बबई गाउँपालिका करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि 2077 गाउँसभा 2077।11।14 २०७7।१1।14 -
४३ बबई अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यविधि 2077 गाउँसभा 2077।11।14 २०७7।१1।14 -
४४ प्रारम्भिक वातावरणिय परीक्षण कार्यविधि 2077 का.पा. 2077।04।30 2077।04।30 -
४५ बबई युवा तथा खेलकुद परिषद् संचालन कार्यविधि 2077 का.पा. 2077।07।21 2077।07।21 -
४६ बबई गा.पा प्राईभेट फर्म दर्ता कार्यविधि 2078 का.पा. 2078।05।29 2078।05।29 -
४७ साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि का.पा. 2077।11।14 2077।11।14 -
४८ सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि 2077 का.पा. 2077।08।06 2077।08।06 -
४९ बबई गा.पा. विनियोजन ऐन 2079 गाउँसभा 2079।03।10 2079।03।10 -
५० लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि 2079 गाउँसभा 2079।06।12 2079।06।12 -
५१ पशुपन्छि तथा मत्स्य सेवा तथा स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 गाउँसभा - 2078।05।29 -
५२ योजना अनुगमन सम्बन्धि कार्यविधि (प्रथम संशोधन) का.पा. - 2079।07।28 -
५३ विपन्न वर्ग आर्थिक सहायता कार्यविधि 2079 का.पा. 2079।07।24 2079।07।24 -
५४ बबई युवा तथा खेलकुद परिषद् संचालन कार्यविधि 2077 (पहिलो संशोधन )२०७९ का.पा. 2079।08।20 2079।08।27 -
५५ निजि जग्गाको ढुङ्गा वालुवा गिट्टी माटो उत्खनन संकलन ढुवानी व्यवस्थित गर्ने कार्यविधि का.पा. - 2079।08।27 -
५६ एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्यविधि 2079 का.पा. - 2079।10।24 -
५७ मानव बेच विखन तथा ओसार पसार नियन्त्रण समिति गठन तथा परिचालन कार्यविधि 2079 का.पा. - 2079।1029 -
५८ विद्युतीय हाजिरी प्रणाली संचालन कार्यविधि 2079 का.पा. 2079।12।07 2079।12।07 -
५९ बबई गाउँपालिका यान्त्रिक उपकरण तथा व्यवस्थापन कार्यविधि 2080 का.पा. 2080।01।07 2080।01।07 -