FAQs Complain Problems

हापुरे प्राथमिक अस्पतालमा २०७८।०३।३१ गते देखी सन्चालनमा

हापुरे प्राथमिक अस्पतालमा आज मिति २०७८।०३।३१ देखी सन्चालनमा आएकाे छ । आज बिहान १० बजे औपचारिक कार्यक्रम गरि सेवा सन्चालनमा आएको हो ।

मेडिकल अधिकृतसहितको ब्यबस्थापन गरेर अस्पताल सन्चालनमा आएकाे छ। अस्पतालमा २४ सै घण्टा सेवा सन्चालन हुने गाउँ पालिकाले जनाएको छ ।

आर्थिक वर्ष: