सम्पूर्ण वार्ड अध्यक्ष हरुलाई आगामि २०७५/२/१० गते सम्म सम्पूर्ण योजनाहरुको सम्झौता गरिसक्नुपर्ने छ
त्यस पश्चात कुनै पनि सम्झौता नगर्न जानकारी गराइनछ
बबई गाउँ पालिका अन्तर्गत जनप्रतिनिधि हरु को फोन न तलको लिंक मा हेर्न सक्नुहुन्छा