हापुरे खानेपानीका पदाधीकारी र कर्मचारीहरु निलम्वनमा, असार १० गते भित्र निर्वाचन हुने
बबई गाउँ पालिका सूचना साखा २१ जेष्ठ २०७५, सोमबार
बजेट निर्माण का लागि अन्तरक्रिया कार्यक्रम
बबई गाउँ पालिका मा पहिलो पटक प्रकाशित स्थानीय राजपत्र भाग १ र कानुन संग्रह को बिमोचन कार्यक्रम मा सम्माननीय सभासद श्री उत्तर कुमार ओली ज्यु को सहभागितामा सम्पन्न भएको छ
पुरन्धारा स्वास्थ्य चौकी हंसपुर को जानकारी विवरण
कार्यालय प्रमुख : राजवीर बर्नवाल ( ९८१९५८७२८८)
चालकको नाम :गणेश ओलि
सम्पर्क न: ९८०६२९७०५८ ( २४ घन्टे सेवाको लागि )
पंचकुले स्वास्थ्य चौकी कौसिलापुर को जानकारी विवरण
भोलि मिति २०७४ साल जेठ १२ गते स्थानीय राजपत्र भाग १ र कानुन संग्रह २०७४ को बिमोचन कार्यक्रम भएकोले सम्पूर्ण लै उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छा
स्थान बबई गाउँ पालिकाको कार्यालय हापुरे दांग
बबईगाउँपालिकाको आ ब २०७४ / ७५ को बजेट तथा योजना कार्यक्रमहरु यस प्रकार रहेका छन्
सम्पूर्ण वार्ड अध्यक्ष हरुलाई आगामि २०७५/२/१० गते सम्म सम्पूर्ण योजनाहरुको सम्झौता गरिसक्नुपर्ने छ
त्यस पश्चात कुनै पनि सम्झौता नगर्न जानकारी गराइनछ
बबई गाउँ पालिका अन्तर्गत जनप्रतिनिधि हरु को फोन न तलको लिंक मा हेर्न सक्नुहुन्छा