भोलि मिति २०७४ साल जेठ १२ गते स्थानीय राजपत्र भाग १ र कानुन संग्रह २०७४ को बिमोचन कार्यक्रम भएकोले सम्पूर्ण लै उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छा
स्थान बबई गाउँ पालिकाको कार्यालय हापुरे दांग
बबईगाउँपालिकाको आ ब २०७४ / ७५ को बजेट तथा योजना कार्यक्रमहरु यस प्रकार रहेका छन्
सम्पूर्ण वार्ड अध्यक्ष हरुलाई आगामि २०७५/२/१० गते सम्म सम्पूर्ण योजनाहरुको सम्झौता गरिसक्नुपर्ने छ
त्यस पश्चात कुनै पनि सम्झौता नगर्न जानकारी गराइनछ
बबई गाउँ पालिका अन्तर्गत जनप्रतिनिधि हरु को फोन न तलको लिंक मा हेर्न सक्नुहुन्छा