"हाम्रो उत्पादन हाम्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
31
चारित्रिक सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१. रित पूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र.
३. आवश्यक भएमा सर्जमिन मुचुल्का
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
32
आर्थिक अवस्था कमजोर, आदिवासी जनजाती दलित लगाएतको सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१. रित पूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. आवश्यक भएमा सर्जमिन मुचुल्का
४. सम्बन्धित जातिगत संस्थाको सिफारिश
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम कागजात पुगेमा तुरुन्त वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
33 १. मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपि
२. मृतकसँग नाता प्रमाणित पत्रको प्रतिलिपि
३. निवेदकको नागरिकता पत्रको प्रतिलिपि
४. अंशवण्डाको हक स्थापित भएको अवस्थामा अंशवण्डा पत्रको प्रतिलिपि
५. मृतकको नाउँमा ज.ध.द.प्र. पूर्जाको प्रतिलिपि
६. चालु आ.व.मा मालपोत कर बुझाएको रसिद
७. हकवालाहरुको फोटो २/२ प्रति
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
34
नाता कायम सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
२. सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
४. प्रमाण नभएको हकमा रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति
६. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
35 १. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
२. मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु प्रमाण पत्रको प्रतिलिपि
३. हकवालाहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
५. रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
६. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति
७. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
36 १. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. जग्गा धनी प्रमाण पत्र पुर्जाको प्रतिलिपि
३. आवश्यक भएमा सर्जमिन मुचुल्का
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
37 १. निवेदकको नेपाली ना.प्र पत्रको प्रतिलिपि
२. शैक्षिक योग्यताको प्रतिलिपि
३. रितपूर्वकको सर्जमिन मुचुल्का
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
38 सम्बन्धित आवश्यक कागजातहरु सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
39 १. सम्बन्धित व्यक्तिको नेपाली ना.प्र. पत्रको प्रतिलिपि १ प्रति
२. आवश्यक भएमा रितपूर्वको सर्जमिन मुचुल्का
३. सम्बन्धित व्यक्तिको फोटो प्रमाणित
४. सम्बन्धित वडा अध्यक्षको सिफारिश
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
40 १. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि १ प्रति
२. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रको प्रतिलिपि १ प्रति
३. रित पुर्बकको मुचुल्का एवं सिफारिश
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
41
नागरिकता प्रतिलिपि सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१. अनुसुची बमोजिम निवेदन फारम
२. हराएको ना.प्र. पत्रको प्रतिलिपि वा किटानी मिति खुल्ने कागजात
३. ना.प्र. पत्र झुत्रो भएको, फोटो नबुझ्ने भएमा सोको सक्कल प्रति
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम तुरुन्त वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
42
नागरिकता प्रमाण-पत्र सिफारिश विस्तृत विवरण हेर्नुहोस्
1. नेपाल राजपत्र भाग ३, अनुसुची १ नियम ३ को उपनियम २ सँग सम्बन्धित भरेको फारम १ प्रति
2. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
3. निवेदकको पिता/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
4. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि २ प्रति
5. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
6. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
7. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति
8. निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
9. आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
10. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको सम्बन्धित व्यक्तिको ना.प्र.नं को प्रतिलिपि २ प्रति
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम कागजात पुगेमा तुरुन्त वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय