"हाम्रो उत्पादन हाम्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
16
धारा जडान सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
३. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
४. घर/नक्सा पास इजाजत पत्रको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
17
विद्युत जडान उद्योग विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. सम्बन्धित वडा अध्यक्षको सिफारिश
३. घर भएको स्थानको ज.ध.प्र. पूर्जाको प्रतिलिपि
४. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
५. घर नक्सा पास इजाजत पत्रको प्रतिलिपि
६. चालु आ.व.को मालपोत कर तिरेको रसिद
७. जग्गा धनीको सम्झौता पत्र
८. उद्योग दर्ताको प्रमाण पत्रको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
18
विद्युत जडान घरायसी विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. सम्बन्धित वडा अध्यक्षको सिफारिश
३. घर भएको स्थानको ज.ध.प्र. पूर्जाको प्रतिलिपि
४. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
५. घर नक्सा पास इजाजत पत्रको प्रतिलिपि
६. चालु आ.व.को मालपोत कर तिरेको रसिद
७. जग्गा धनीसँगको सम्झौता पत्र
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
19
चार किल्ला प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
१. निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि
३. सम्बन्धित जग्गाको प्रमाणित नक्सा
४. चालु आ.व. को मालपोत कर तिरेको रसिद
५. आवश्यक भएमा सार्वजनिक मुचुल्का
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
20 १. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची ५ फारम
२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन स्थानीय पञ्जीका अधिकारी कार्यालय समय भित्र In-person पञ्जीकरण शाखा
21 १. बसाई सरी आएको हकमा बसाई सराई दर्ता अनुसुची ६ फारम भरी पेश गर्नुपर्ने (बसाई सराई दर्ता प्रमाण पत्र सहित)
२. बसाई सराई गरी जानेको हकमा बसाई सराई दर्ता अनुसुची ६ फारममा परीवारको विवरण खुलाई पेश गर्नुपर्ने
३. घरमुलीको नागरिकता प्रमाणपत्र
४. आवश्यकता अनुसार जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन स्थानीय पञ्जीका अधिकारी कार्यालय समय भित्र In-person पञ्जीकरण शाखा
22 १. पति पत्नी दवैले संयुक्त रुपमा सहीछाप गरेको विवाह दर्ता अनुसुचि ४ फारम
२. पति पत्नी अनिवार्य उपस्थित
३. पतिको नागरिकता अनिवार्य पेश गर्नुपर्ने (पत्नीको विवाह हुनु अगावै बनाएको भए पेश गर्नुपर्ने)
४. पत्नीले आफ्नो पिता वा अभिभावकको नागरिकता अनिवार्य पेश गर्नुपर्ने
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन स्थानीय पञ्जीका अधिकारी कार्यालय समय भित्र In-person पञ्जीकरण शाखा
23 १. सुचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसुचि ३ फारम कालो मसीले भरी पेश गर्नुपर्ने।
२. मृतकको नागरिकता प्रमाण पत्र
३. गा.पा. बाहिरबाट आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन स्थानीय पञ्जीका अधिकारी कार्यालय समय भित्र In-person पञ्जीकरण शाखा
24 १. सुचकले भरी पेश गरेको जन्मदर्ता अनुसुचि २ फारम कालो मसीले भरी पेश गर्नुपर्ने।
२. नवजात शिशुको आमा र बाबुको सक्कल नागरिकता प्रमाण पत्र
३. अस्पतालमा जन्म भएकाको हकमा अस्पतालको जन्म प्रमाण सहित सुचक (सुचक हुनसक्ने एकाघरका परिवार मध्येका कुनै सदस्य) को सक्कल नागरिकता
४. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन स्थानीय पञ्जीका अधिकारी कार्यालय समय भित्र In-person पञ्जीकरण शाखा
25 १. माथि उल्लेखित प्रशासन शाखाबाट गरिने सिफारिश बाहेक अन्य विविध प्रकारका सिफारिश गर्दा विषयसँग सम्बन्धित आवश्यक कागज प्रमाण पेश गर्नुपर्ने। सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष / अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
26
निशुल्क उपचार सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
27
आय श्रोत प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. आय देखिने सम्झौता एवं अन्य प्रमाणित प्रमाणहरु
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
28 १. निवेदन
२. जग्गा धनिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनि पुर्जाको प्रतिलिपि
४. चालु आ.व.को मालपोत कर तिरेको रसिद
५. घर निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम प्रक्रिया पुगे लगत्तै वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
29 १. निवेदन
२. ट्रेस नक्सा
३. जग्गा धनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. जग्गा धनी पूर्जाको प्रतिलिपि
५. चालु आ.व. को मालपोत कर तिरको रसिद
सोही वर्षको आर्थिक ऐन बमोजिम सोही वर्षको आर्थिक ऐन बमोजिम कागजात पुगेमा तुरुन्त वडा अध्यक्ष कार्यालय समय भित्र In-person वडा कार्यालय
30
जग्गा धनी पुर्जामा फोटो टाँस सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनीको फोटो