FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

काेभिड १९ विरूद्धकाे खाेप अभियान सम्वन्धमा ।

बबई गाउँपालिका अन्तरतका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने १२ वर्ष देखी १७ वर्ष उमेर समुहका विद्यार्थीहरुको नामावली तपसिल वमोजिमको फारम ढाँचामा भरी सम्वन्धीत विद्यालयले मिति २०७८।०९।१० गते भित्र स्वास्थ्य शाखामा उपलव्ध गराउन अनुरोध छ । 

Pages