Submitted on: Wed, 12/22/2021 - 13:43
बबई गाउँपालिका अन्तरतका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने १२ वर्ष देखी १७ वर्ष उमेर समुहका विद्यार्थीहरुको नामावली तपसिल वमोजिमको फारम ढाँचामा भरी सम्वन्धीत विद्यालयले मिति २०७८।०९।१० गते भित्र स्वास्थ्य शाखामा उपलव्ध गराउन अनुरोध छ ।