Submitted on: Thu, 07/15/2021 - 12:37
हापुरे प्राथमिक अस्पतालमा आज मिति २०७८।०३।३१ देखी सन्चालनमा आएकाे छ । आज बिहान १० बजे औपचारिक कार्यक्रम गरि सेवा सन्चालनमा आएको हो ।
मेडिकल अधिकृतसहितको ब्यबस्थापन गरेर अस्पताल सन्चालनमा आएकाे छ। अस्पतालमा २४ सै घण्टा सेवा सन्चालन हुने गाउँ पालिकाले जनाएको छ ।